बेलायत सरकारलाई नेपाली समुदायको आर्थिक सहयोग

लण्डन । बेलायतमा रहेका पुन समुदायका सदस्यहरूको साझा संस्था ‘पुन समाज युके’ले कोभिड–१९ विरुद्ध लडिरहेको बेलायती सरकारलाई आर्थिक सहयोग गरेको छ। उसले लण्डन नर्थवेष्ट हेल्थ केयर च्यारिटीलाई ९ लाख २० हजार ८ सय २४ रुपैयाँ सहयोग गरेको हो। समाजले बेलाबेलामा बेलायत र नेपालमा विपत्तिमा परेकाहरूलाई सहयोग पु-याउने गरेको छ। समाजका अध्यक्ष धनबहादुर पुनका अुनसार १२ … Continue reading बेलायत सरकारलाई नेपाली समुदायको आर्थिक सहयोग